डा. केसीको विवादीद प्रधानन्यायीशका पराजुलीलाई चेतावनी : माग पुरा नभए आइतबारदेखि फेरि आमरण अनशन बस्ने

फागुन २९ काठमाडौं—विवादमा मुछिएका प्रधानन्यायधिश गोपाल पराजुलीलाई आफ्नो पदबाट राजीनामा दिन चौतर्फि दवाव आएकोछ । सोमबार कान्तिपुर र गोविन्द केसी विरुद्ध अवहेलना गरेको मुद्धाको सुनुवाई भएको थियो । डा. केसीले यतिबेला पुराजुलीले तत्कालै राजीनामा नदिए आफु आइतबारदेखि आमरण अनशन थाल्ने चेनावनी दिएका छन् ।
उनले मंगलबार सु गर्ने निर्णय भएको भएपनि आमरण अनशन एक साताका लागि स्थगित गरेका थिए । सोमबार विमान दुर्घटनामा परेर आफ्ना सहकर्मी चिकित्सक लगायत धेरै जनाको ज्यान गुमेको शोकको बेला सत्याग्रह स्थगीत गरेको डा. केसीले भने । उनले आफ्नो माग पुुरा नभएसम्म आइतबार दिउसो ४ बजेदेखि फेरि सत्याग्रह सुरु गर्ने जनाएका छन् ।