कान्तिपुर विरुद्ध परेको अवहेलना मुद्धामाथिको सुनुवाई आज पनि हुदै

फागुन २७, काठमाडौं—प्रधानन्याधीश गोपाल पराजुलीले कान्तिपुरविरुद्ध परेको अवहेलना मुद्धामा सुनुवाई गर्न फेरि आफ्नै नेतृत्वमा ७ जनाको न्यायाधीशको वृहत पुर्ण इजलाश गठन गरेका छन् । यसमा प्रधानन्यायाधीश गोपाल पराजुली सहित, न्यायाधीशहरु चोलेन्द्र शम्शेर जबरा, ओम प्रकाश मिश्र, दीपककुमार कार्की, केदार प्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, तेजबहादुर केसी रहेका छन् ।
गत मंगलबार न्यायाधसि बमकुार श्रेष्ठ र डम्बर बहादुर शाहकिो इजलासले कान्तिपुर टोलीसंग बयान लिएको थियो । त्यसपछि पूवा वा वृहत इजलासमा राख्ने आदेश सर्वोच्चले दिएको थियो । त्यसै अनुरुप आइतबारका लागि पेसी तोकेको थियो ।