प्रदेश ५का मुख्यमन्त्री पोखरलले विश्वासको मत लिदै

 

फागुन, २७ रुपन्देही—प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आइतबार संसदमा विश्वासको मत लिदैछन् । पोखरलेले मुख्यमन्त्रीमा नियुक्ति भएको २४ दिन भएको छ ।
प्रदेश सभाको चौथो बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन् । प्रदेश सभाको बैठ चाहि दिउसो १ बजे हुदैछ । विश्वासको मतका लागि प्रदेश सभामा निर्वाचित ८७ मत मध्ये एमालेका ४१ र माओवादाि २० मख्यमन्त्री छन् ।