कान्तिपुर पब्लिकेसन्स अदालतमा बयान सुरु

फागुन २० काठमाडांै —कान्तिपुर पब्लिकेसन्स विरुद्ध परेको अवहेलना मुद्धामा आज अदालतले बयान सुरु गरेको थियो । न्यायाधीस बमकुमार श्रेष्ठ र डम्बर बहादुर शाहकिो संयुक्त इजलासमा बयान लिइएको थियो । कान्तिपुरकी निर्देशक स्वस्तिका सियोहिया को आइतबार बयान लिएको थियो ।
बयानका क्रममा निर्देशक सिरोहियाले कुनै पनि अवहेलना गर्ने काम नगरको बताउदै अदालतप्रति पुर्णनिष्ठा देखाएको दावी गरिन् । अदालतले सोमबार फेरि बयानका लागि कान्तिपुर पब्लिकेसनलाई बोलाएकोछ । प्रधानन्यायाधीसलाई चार नागरिकता बनाएको भन्दै समाचार लेखेपछि अदालतले मुद्धा दायर गरेको हो ।