प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिए

Posted by Sher Bahadur Deuba on Wednesday, February 14, 2018

फागुन, ३ काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । बिहिबार उनले अन्तिम मन्त्रीमण्डल बैठक बसेर देशबासीका नाममा संबोधन गर्दै राजीनामा दिएका हुन् । उनले आफ्नो कार्यकाल अवधिभर र राजनीतिक गतिविधिबारे समिक्षा गरेका थिए ।
हेरौं भिडियो ः