ओली भए प्रधानमन्त्री

फागुन, ३ काठमाडौं—नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका छन् । बिहिबार पुर्व प्रधानमन्त्री शेरबहादुरले राजीनामा दिए लगत्तै उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्ति गरेकी हुन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्ति गरिएको हो ।