प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिदैं, बिहिबार देशबासीको नाममा सम्बोधन गर्दै

फागुन ३, काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा दिने क्रममा छन् । उनले बुधबार नै देशबासीको नाममा सम्बोधन गर्न लगोका थिए । तर, निर्वाच आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन ढिला गरेपछि समय मिती गरेको थियो ।
प्रधानमन्त्रीका प्रेम संयोजक गोविन्द परियाले बिहिबार ९ बजे सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक बताए । उनले सकिएपछि देउवाले जानकारी दिने समेत खुलाए । ९ बजे बैठक सकिएपछि प्रधानमन्त्रीले देशबासीका नाममा संवोधन गर्ने परियारले सुनाए । देउवा जेठ २३ गते देशको ४० औं प्रधानमन्त्री भएका थिए ।