धुर्मुस सुन्तलीको नमुना वस्ती हेरौं तस्बीरमा

काठमाडौ — कलाकार जोडि सिताराम कटेल र कुञ्जना घिमिरे राष्ट्र निर्माणका लागि जुटेका छन । यतिबेला रौतहटको सन्तपुरमा वाढी पिडितका लागि एकिकृत नमुना बस्ती बनाउन जुटेका छन । नमुना बस्ती निर्माणको १०० दिनको अवसरमा सिताराम कटेलले सामाजिक सञ्जाल मार्फत तस्बीरहरु सार्वजनिक गरेका छन । हेरौ केहि तस्बीरहरु

Image may contain: 2 people, people smiling, outdoor

Image may contain: house, sky and outdoor

Image may contain: sky and outdoor

Image may contain: house, sky and outdoor

Image may contain: sky and outdoor

Image may contain: sky and outdoor

 

Image may contain: sky and outdoor

No automatic alt text available.