यी हुन २०१८ का सर्वाधिक टप १० सुन्दरी महिलाहरु

इमेल खवर — यो बर्ष अर्थात २०१८ मा टप सुन्दरी हरुको छनोट भएको छ । यि हुन बिश्वका सर्वाधिक टप १० सुन्दरी महिलाहरु

क्यानेडियन पप गायिका सेलेना गोवाज यस बर्षकी सर्वाधिक सुन्दरी महिलामा छानिएकी छन । २५ बर्षीय उनी मोडलिङ समेत गर्ने गर्छिन ।

अमेरिकन मोडल तथा अभिनेत्री लिजा सोमेरानो यस बर्षको सर्वाधिक सुन्दरीको दोस्रो स्थानमा आइपुगेकी छन । १९ बर्षिय लिजाले देलिभिजनमा थुप्रै बिज्ञापन खेलेर आफना फयान बनाइसकेकी छन । उनले सानै उमेरमा नै थुप्रै अर्वाडहरु प्राप्त गरीसकेकी छन ।

कोरियाकी गायिका तथा मोडल इम जिन तेस्रो स्थानमा रहेकी छन ।


बलिउड अभिनेत्री दिपिका पादुकोण यो बर्षको सर्वाधिक सुन्दरीको चौथो स्थानमा छन ।


पाच बर्षको उमेरदेखि नै गीत गाउन थालेकी अमेरिकन गायिका पिक्सी लोट पाचौ स्थानमा रहेकी छन ।

अमेरिकन नायिका एम्बर हर्ट सर्वाधिक सुन्दरीहरुको भिडमा छैटौ स्थानमा आफनो पहिचान कायम गरेकी छन । २००४ मा पहिलो फिल्म खेलेकी उनले अहिले सम्म ३९ फिल्म खेलीसकेकी छन ।

सन २००० मा बिश्व सुन्दरी को उपाधि हासिल गरेकी बलिउड नायिका प्रियंका चोपडा यो बर्ष भने सर्वाधिक सुन्दरी महिलाको सातौ स्थानमा परेकी छन ।

आठौ स्थानमा रहेकी छन ब्राजिलीयन मोडल एडरिना लिमा उनी सर्वाधिक पारिश्रमिक लिने मोडल मध्ये टप ४ मा पर्छिन ।

लण्डनमा जन्मिएर अमेरिकामा करियर बनाउदै गरकी छन इमिलिया क्यार्के यस बर्षको सर्वाधिक सुन्दरी महिलाको नवौ स्थानमा रहेकी छन ।

फिलिपिन्सकी अभिनेत्री पिया एलेन्जो सर्वाधिक सुन्दरी महिलाको दशौ स्थानमा परेकी छन ।