छल्की चलचित्रमा नक्कली दिपा

काठमाडौ — नायिका दिपाश्री निरौलाले  थारु भाषाको  चलचित्रमा अभिनय गरेकी छन । सुटिङकै क्रममा रहेको चलचित्र छल्की अर्थात नक्कलीको भुमिका निभाइरहेकी छन दिपा ।उनलाई चलचित्रमा नायक राजेन्द्र भगतसग देख्न सकिन्छ ।
चलचित्रमा अतिथी कलाकारको रुपमा रेखा थापालाइ समेत देख्न सकिने भएको छ ।