माग सहिद खुस्बुले प्रचण्डमाझ ज्ञापन पत्र बुझाइन्

 

माघ,२ काठमाडौं—दिवंगत गुन्डा नाइके दिने अधिकारी चरी की प्रेमीका खुश्वु ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाझ ज्ञापन पत्र पेश गरेकी छन् ।
उनले आश्रय सेल्टर नेपाल संचालन गर्दै आएकी छन् । यसैको लेटर प्याटमा उनले असहय, अनाथ र सडक बालबालिकाको सहयोगार्थ कार्यक्रम र भौतिक पुर्वाधारको विकासमा बजेट माग गर्दै उनले ज्ञापन पत्र बुझाएकी हुन् । उनले नेपालमा बालबालिकाको स्थिती अत्यन्तै कमजोर भएको र यसमा पर्याप्त बजेट र कार्यक्रम ल्याउने पर्ने प्रचन्डसंग माग राखेकी थिइन् ।