म्यादी प्रहरी र स्थानीयवासीको प्रदर्शनले कालिकोट तनावग्रस्त, ( हेरौ भिडियो )

 

प्रहरीको गोली लागी एक म्यादी प्रहरीको ज्यान गएपछि कालिकोटमा स्थानीयवासी र म्यादी प्रहरीले प्रदर्शन जारी राखेका छन । म्यादी प्रहरीले निर्वाचनमा खटिँदाको ज्याला कम भएको गुनासो गर्दै भएको प्रदर्शनमा शुक्रबार गोली चलेपछि म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो। घटनाको विरोधमा स्थानीयले प्रदर्शन थालेपछि सदमुकाम तनावग्रस्त बनेको छ ।

( हेरौ भिडियो )