जानकी मन्दिरमा राज्जा रानीको कन्र्सटः रमाइलो भिडियो

इमेलखबर-नायिका केकी अधिकारी र नायक नाजिर हुसेन अहिले निकै चलेका छन् । नीहरुल् हालै प्रदर्शनमा ल्याएको चलचित्र राज्जा रानीको प्रमोसनका लागि विभिन्न स्थाना घुमको छन् । खासगरि तराई परिवेशमा समेतिएको फिल्म भएकाले उनीहरु तराईका दर्शकमा बढि केन्द्रित छन् । केहि समय पहिले पुर्व मन्त्री लालबाबु पण्डितलाई नचाएर केकीले फिल्मको रौनक बढाएकी थिइन् भने अहिले जानकी मन्दिर पुगेर राज्जा रानीे फिल्म प्रमोसनको लागि कन्र्सट

गरेका छन् । हेरौ भिडियो सहित

जानकि मन्दिर बाट राज्जा रानी कन्सर्ट लाईभ ।

Posted by Anup Bhattarai on Wednesday, December 20, 2017