पुर्वडीआइजी सिलवालमाथिको कीर्ते मुद्धा अनुसन्धान सुरु

पुस, ५ काठमाडौं—ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एवं पुर्वडी आईजी नवराज सिलवामाथि प्रहरीले कीर्ते मुद्दामा अनुसन्धान गर्न थालेकोछ । उनको मुद्धा महानगरिय प्रहरी परिसर काठमाडौंमा जोहेरी दर्ता गरिएको छ । परिसर प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार जाहेी दर्ता भएको पुष्टि गरेका छन् । संगै अनुसन्धान समेत सुरु भएको बताएका छन् ।
जयबहादु चन्द प्रहरी प्रमुख भएपछि तत्कालीन डीआईजी सिलवालले आईजीपि बनाउन माग पेश गर्दै सर्वोच्च अदालतमा पुगेका थिए । सिलवाल आइजीपि बन्न नपाएपछि एमाले प्रवेश गरका थिए । सांसद बन्ने लहरमा पुगेका सिलवाललाई यतिबेला सर्वोच्चले फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको हो । सिलवालले बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मुल्यांकनको अंक फरक फरक रहेको भेटियो । २४ घन्टा भित्र अदालतमा उपस्थि गराएर मात्रै अब सिलवालको मुद्धा दायर हुनेछ ।