हेरौ चलचित्र भैरेका सुटिङ स्थलका फोटाहरु

काठमाडौँ —मङ्सिर ४ गतेबाट छायांकन सुुरु गरेको चलचित्र भैरेका सुटिङ स्थलका केहि फोटाहरु बाहिरिएका छन ।चलचित्रमा दयाहाङ राई, सुनिल थापा, बिक्रान्त बस्नेत, सुरक्षा पन्त, बर्षा शिवाकोटी, बुद्धि तामाङ, जान्वी बोहरा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

हेरौं भैरेको सुटिङबाट बाहिरिएका केही तस्वीरहरु ।