‘शत्रु गते’मा ३ जोडि (हेरौं तस्बीरमा)

काठमाडौ —चैत्र ९ गतेबाट प्रदर्शमा आउने चलचित्र ‘शत्रु गते’को करिब ९० प्रतिशत छायाङ्कन सकिसकेको छ । किरण केसी र महसंचारको निर्माण रहेको डार्क कमेडी जनराको चलचित्रमा हरिवंश आचार्य र दिपाश्री निरौला, पल शाह र आँचल शर्मा, दिपकराज गिरि र प्रियंका कार्कीको जोडी देख्न सकिन्छ ।