किड्स च्वाइस अर्वाड २०१७ पुुरुस्कार रनबीर सिहं र आलिया भट्टलाई

रनबीर सिहं र आलिया भट्टले निकलोडिन किङ्रस च्वाइस अर्वाड २०१७ को सर्वकृष्ठ कलाकारको पुुरुस्कार हात पारेका छन ।
रणबीरले पुुरुस्कार ग्रहण गर्दै बच्चाका लागि स्टेजमा प्रस्तुत गर्न एक फरक महसुस हुने गरेको बताए । उनले भने बच्चामा सकारात्मक सोच र उर्जा सधै रहेको हुुन्छ ।
त्यस्तै आलियाले बच्चाहरु एक खुुसिका पात्र हुुन उनीहरुसंगको प्रस्तुती एक यादगार रहने कुुरा बताइन ।
उतm कार्यक्रममा कलाकार वरुण धवन, कृती सैनन लगायतको सहभागिता रहेको थियो ।