सलमान खान र कट्रिनाको रोमान्स( हेर्नुस भिडियो)

धेरै समयपछि सुुपरहिट जोडी सलमान खान र कट्रिना कैफलाई टाइगर जिन्दा है फिल्म मार्फत देख्न सकिने भएको छ । उनीहरुद्धारा अभिनित फिल्म टाइगर जिन्दा है को पहिलो गीत स्वागसे स्वागत’ सार्वजनिक भएको छ । यस गीतमा सलमान र कट्रिनाले रोमान्स देख्न सकिन्छ ।
उतm फिल्म डिसेम्बरमा रिलिज हुने भएको छ। हेनुर्स भिडियो