मंसिर ५, काठमाडौं – सर्वोच्च अदालत परिसरमा बम राखिएको हल्ला चलेपछि अदालतको काम वन्द भएको छ ।
अज्ञात व्यक्तिले फोन गरेर सर्वोच्चमा बम राखिएको भनेपछि इजलास खाली गराइएको छ।
बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्बोच्चमा पुगेको छ ।
सुरक्षाकर्मीले खानतलासी सुरु गरेका छन् ।