गीत मार्फत चुनावी प्रचार गरिदै

प्रकृती दाहाल
काठमाडौ —प्रदेश तथा प्रतिनिधि सभाको चुनाव नजिकिदै छ । उम्मेदवारहरु यतिबेला मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन । पत्रकारहरु पनि चुनावी सुचना संकलन गर्न गाँउगाँउ पुगेका छन ।
त्यस्तै कलाकारहरु पनि गीत संगीत मार्फत चुनाव प्रचार गर्न व्यस्त छन । आफ्नो कला र गलाले मतदाता आफ्नो उमेदवारको पक्षमा पार्न लागिरहेका छन । यतिवेला चुनावी गीत संगितले समाजिक संजालका भित्ताहरु भरिएका छन । चुनाबलाइ केन्दि«त गीत संगित कस्ले कस्तो वनाए हेरौ केहि आर्कषक नमुनाहरु ।

गोरखा क्षेत्र नं २ बामगठबन्धका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई जिताउ भन्दै सुमन वैरागीले चुनावी गीत ल्याएका छन । ज्योति प्रकाशको संगीत रहेको उतm गीतमा दिपशागर थापा , मुना थापा, बलिमाया गोर्खालीको स्वर रहेको छ ।

त्यस्तै दिपशागर थापाकै शब्दमा रहेको बामगठबन्धनको चुनाव प्रसारको लागि   एमाले माओवादी वाम एकै ठाउ’ बोलको गीत सार्वजनिक गरेका छन । गीतमा दिनेश थापा , रञ्जीत परियार , हेमन्त आले लगायतले स्वर दिएका छन् ।

नेपाली कागे्रंसको पनि चुनाव प्रचारको लागि अभ्यास डिजिटलर्ले दिगों कागे्रंस ’ बोलको गीत पनि सार्वजनिक भएकोछ । सुवास के सी को शब्दमा रहेको उतm गीतमा बसन्त थापा, प्रिति आले लगायतले स्वर रहेकोछ । र्सावजनिक भएका यि सबै गीत युट्युवमा सहजै हेर्न सकिन्छ ।