कांग्रेस, राप्रपा, राजपा र फोरमलाई एमाले-माओवादीको आरोप

 

कार्तिक १७, काठमाडौं— एमाले र माओवादीको घोषणापत्रमा कांग्रेस, राप्रपा, राजपा र संघीय समाजवादी फोरममाथि निकै कठोर आलोचना गरिएकोछ । अनलाईन खबरले राखेको सुचनाका आधारमा इमेलखबरले ति कस्ता र कुन प्रकृतिका ओरोप हुन भनेर छोटोमा उल्लेख गर्ने प्रयास गरेको छ ।
नेपाली कांग्रेसलाई वाम गठबन्धन कठोर आलोचना सहितको घोषणा पत्र पेश गरेको छ । जस्तै, राष्ट्रियताको हितमा सकरात्मक भुमिका निर्वाह गर्न नसकेको, श्रमजीवि वर्गको पक्षमा नरहेको, निरंकुश व्यवहार रहेको उल्लेख ।
त्यस्तै, राप्रपा सामन्तवादी भावले प्रभावीत पार्टि रहेको बताइएकोछ भने राजपा आत्मसर्मणवादी रहेको वामगठबन्धको आरोप छ । संघीय समाजवादी फोरमको नीति, काम र व्यवहारले समाजिक सद्भावनामा खलबल मचाउने खालको रहेको बताइएकोछ ।