प्रधानमन्त्री चुनाव नगराउने खेलमा !

 

असोज २४, काठमाडौं – नेकपा एमाले नेतृत्वको वाम गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर १० र २१ गतेका लागि घोषित प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नगराउने षड्यन्त्रतर्फ लागेको आंशका गरेको छ ।

एमाले संसदीय दलको कार्यदलमा बसेको माओवादी केन्द्रसहितका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजक समितिको बैठकमा यस्तो आशंका ब्यक्त भएको हो ।बैठकले निर्धारित मितिमै चुनाव गराउन प्रधानमन्त्री देउवालाई भेटेरै दबाद दिने निर्णय गरेको छ । आजको नागरिकमा खबर छ ।