लहान नगरपालिकामा एमाले बिजयी

७ असोज, लहान । लहान नगरपालिकामा नेकपा एमाले भारी मतले विजयी भएको छ । लहान नगरपालिकाका मेयरमा मुन्नी साह र उपमेयरमा सरियार चौधरी विजयी भएका छन ।

मुन्नीले २१ सय ३० मत ल्याएर बिजयी भएका छन भने उनलाइ फराकिलो अन्तरले नेपाली कांग्रेसका उम्मेद्वारलाई हराए । उनले ११ हजार ३०७ मत ल्याएर बिजयी भए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अचमितलाल चौधरीले ९ हजार १७७ मत पाए ।