यसरी मनाइन करिनाले आफ्नो जन्मदिन

 

(एजेन्सी)  कुनै बेला अभिनय र ग्लार्मस क्षेत्रमा बलिउड तताएकी करिना कपुरले बिहिबार आफनो ३७ औं जन्मदिन मनाएकी छन । उनी आमा बनेपछि उनको यो पहिलो जन्मदिन हो । उनले आफनो जन्मदिन मुबइमा आफना परिवारका साथ साथै आफना साथीहरुसंग सेलिबे्ट गरेकी छन । उनको जन्मदिनको अवसरमा करिष्मा कपुुर , मलाइका अरोडा, अमृता अडोरा , करण जौहारको समेत उपस्थििति रहेको थियो । उनले जन्मदिन मनाएका तस्बीरहरु आफनो इंस्टागा्रममा पोष्ट गरेकी छन ।