हेरौ, माग्ने बुढाको रमाइलो दशैं शुभकामना भिडियो

शुभकामना।

Posted by Kedar Prasad Ghimire on Wednesday, September 20, 2017

आश्वीन, ५ काठमाडौं—बिहिबार घटस्थापना । दशैंको रमझम लागेकोछ । आफन्त र साथीभाईले दशैंको शुभकामना दिन थालेका छन् । सम्भव हुनेले भेटेर नहुनेले सामाजिक सञ्जाल प्रयोग गरेर भएपनि शुभकामना दिएका छन् । केदार श्रेष्ठ अर्थात माग्ने बुढाले विहान ११ बजे तिर आफ्नो फेशबुक माध्यमबाट फ्यानहरुलाई लाईभ शुभकामना दिन भ्याए । हेरौं उनको भिडियो :