दरबारले बुझाएको दस्ताबेज गायब

कात्तिक २,काठमाडौँ – राजा ज्ञानेन्द्रले नारायणहिटी छाडनुपूर्व पारदर्शी र औपचारिक रुपमा गिरिजाप्रसाद कोइराला सरकारलाई हस्तान्तरण गरेका ऐतिहासिक तथा राष्ट्रिय महत्वका दस्तावेज गायब भएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

आठ वर्षअघि सरकारद्वारा गठित गृहसचिव मोदनाथ डोेटेलको समितिलाई राजदरबारल् बुझाएका ऐतिहासिक तथा संस्थागत मेमोरीमा हेका सबै रेकर्डहरु कि त छिन्नभिन्न अवस्थामा रहेको वा गायब भएको उच्चपदस्थ तथा जिम्मेवार अधिकृतहरुले बताएका छन्।

ती दस्तावेन केके थिए र अहिले कुन अवस्थामा कहाँ छन् भन्ने सरकारसँग कुनै रेकर्ड छैन्।