०६४ यता मधेसी नेता को कतिपटक भए मन्त्री ?

काठमाडौँ, २४ चैत – राजनीतिक पहुँचमा मधेसी नेताहरूको उपस्थिति बलियो देखिएको छ । २८ चैत ०६४ को संविधानसभा निर्वाचनदेखि ०६९ सम्म बनेका चार सरकारमा मधेसी दलका ४४ नेता मन्त्री भएका छन् । उनीहरूले ५६ पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

१ चैत ०६९ मा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको कर्मचारी सम्मिलित मन्त्रिपरिषद्मा पूर्वसचिव उमाकान्त झा सिँचाइमन्त्री भएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनपछि बनेका सरकारमा भने मधेसी दल सरकारमा भएका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तीनपटकसम्म मन्त्री भएका

१. विजयकुमार गच्छदार

२. राजेन्द्र महतो

३. महेन्द्र यादव

दुईपटकसम्म मन्त्री भएका

१. शरत्सिंह भण्डारी

२. जयप्रकाश गुप्ता

३. उपेन्द्र यादव

४.रामवचन यादव अहिर

५. सरोज यादव

६. दानबहादुर चौधरी

एकपटक मन्त्री भएका

१. राजकिशोर यादव

२. सुरिता साह

३. मृगेन्द्रकुमारसिंह यादव

४. हरिनारायण यादव

५. अकबाल अहमद साह

६. नन्दन दत्त

७. ओमप्रकाश यादव गुलजारी

८. विजय यादव

९. अनिल झा

१०. खोभारी राय

११. रेणु यादव

१२. रामचन्द्र कुसवाहा

१३. सर्वेन्द्रनाथ शुक्ल

१४. गोविन्द चौधरी

१५. इस्तियाक राइन

१६. सरिता गिरी

१७. ईश्वरदयाल मिश्र

१८. सञ्जय साह

१९. करिमा वेगम

२०. कलावतीदेवी पासवान

२१. बृजेश गुप्ता

२२. कासीदेवी झा

२३. सर्वदेव ओझा

२४. अरबिन्द साह

२५. शत्रुधनसिंह कोइरी

२६. रमणी राम

२७. गणेश नेपाली

२८. चन्दा चौधरी

२९. हेमराज ताँतेड

३०. दुर्गादेवी महतो

३१. लक्ष्मणलाल कर्ण

३२. राजलाल यादव

३३. वकिल मुसलमान

३४. लक्ष्मण मेहता

३५. हृदयेश त्रिपाठी