भूकम्पले क्षतिग्रस्त पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य बटुवा

धादिङ । धादिङको दार्खा र झर्लाङ जोड्ने डुन्डुरेखोलाको पुलमा जोखिम मोलेर वारपार गर्दै स्थानीयवासी । भूकम्पले क्षतिग्रस्त पुलको मर्मतसम्भारका लागि अहिलेसम्म कुनैपनि निकायको दृष्टि पुग्न सकेको छैन । तस्बिर सीताराम अधिकारी