बजेट महेन्द्र पथमा

जेठ १६,काठमाडौं–
एमाले उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ल्याएको बजेट महेन्द्रपथमा गएको बताएका छन् ।
राजा महेन्द्रपछि पहिलो पटक आज मुलुकको आर्थिक विकासमा केन्द्रित बार्षिक बजेट घोषणा भएको छ, उनले भने पहिलो पटक देश निर्माणमा आधारित बजेट आएको छ ।
नेपालीको आर्थिक उन्नति गर्नुपर्नेमा गौतमले जोड पनि दिए।