डडेलधुरामा आगलागि

शुक्रबार विहान डडेलधुरा बागबजारमा लागेको आगो । आगलागीबाट २ वटा पसल जलेर ध्वस्त भएका छन् । यकिन क्षतिको विवरण आउन सकेको छैन । आगलागि करीव ३ घन्टापछि नियन्त्रणमा आगएको छ ।