विद्युत प्राधिकरणका प्रमुख काफ्ले कांग्रेसका कार्यकर्ता

चैत १, काठमाडौं–सरकारसँग भएको कार्यसम्पादन कराकर संझौता विपरित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज
काफ्ले राजनीतिक दलका सम्लग्न भएको खुलेको छ।

कार्यकारी निर्देशक काफ्ले नेपाली कांग्रेसको क्रियाशिल सदस्य हुन् ।

कांग्रेसको १३ औं महाधिवेशनमा काफ्ले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ६ बाट महासमिति सदस्यमा निर्वाचित भएका थिए।(नयाँ पत्रिका दैनिकबाट)