नेपाली भूमिमा चिनियाँ सीसी क्यामरा

फागुन २७, काठमाडौं– सरकारले चीनसँग किमांथाका नाका संचालनमा ल्याउने सहमति गरेसँगै चीन प्रशासनले त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
नाका आसपास चहलपहल तीब्र भएपछि सतर्कता बढाइएको हो ।

चीन प्रशासनले कामुखोलामा रहेको मितेरी पुलनजिक नेपाली भूमितर्फ सीसी क्यामेरा जडान गरेको छ । केही समयअघिसम्म खुल्ला रहेको नाका हिजोआज भने स्थानीयवासीका लागि समेत सातामा २ दिनमात्र खुला गर्ने गरिएको छ।(अन्नपूर्ण पोष्ट दैनिकबाट)