महामन्त्रीमा गगन पछि परे

फागुन २५, काठमाडौं–नेपाली कांग्रेसको महामन्त्री पदमा शशांक कोइरालाको अग्रता कायमै छ। पछिल्लो मत गणना अनुसार शशांकको २१६ मत, अर्जुननरसिंह केसीको १५६ र गगनकुमार थापाको १२७ मत रहेको छ।