महामन्त्रीमा शशांक अग्रता कायमै

फागुन २५, काठमाडौं–नेपाली कांग्रेसको महामन्त्री पदमा शशांक कोइरालाको अग्रता कायमै छ। पछिल्लो मत गणना अनुसार शशांकको १२५ मत, अर्जुननरसिंह केसीको ९१ र गगनकुमार थापाको ७२ मत रहेको छ।