तुलसीपुरमा जारी महोत्सवमा रौनक थपिदै

माघ २४, दाङ–तुलसीपुरमा जारी धार्मिक महोत्सव एवं ज्ञानमहायज्ञमा दिनानुदिन रौनक थपिदै छ ।

दानदाता र भक्तजनको संख्या पनि वढ्दै गएको आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

शुक्रवार सम्म महोत्सवमा ३५ लाख नगद संकलन भएको आयोजकले जानकारी दिएको छ ।