भारत छिर्न चौबीसघन्टे पास

पुस २९, काठमाडौँ–जोगबनीस्थित भारतीय भन्सारले चौबीस घन्टाका लागि भन्दै भारत प्रवेश गर्ने नेपाली सवारीसाधनसँग रकम उठाउन थालेको छ।

नयाँ नियमअनुसार भारतीय भन्सारमा नेपाली सवारीसधानलार्इ प्रतिमोटरसाइलक ३० रुपैयाँ, सिटीरिक्सा ७० रुपैयाँ, साना चारपांग्रे साधन ८० रुपैयाँ र बसलाई १ सय ५० रुपैयाँ शुल्क लिन थालिएको छ।

उद्योगिक कच्चा पदार्थ, विभिन्न तयारी बस्तु र व्यापारिक सामान बोकेर भारत प्रवेश गर्ने ढुवानीका साधनबाहेक नेपाली नम्बर प्लेटका सवारीसधानलाई जोगबनी भन्सार कार्यालयले एक दिनको मान्यता पाउने गरी अस्थायी पासको व्यवस्था गरेको छ। जोगबनीस्थित भारतीय भन्सारले चौबीस घन्टाका लागि भन्दै भारत प्रवेश गर्ने नेपाली सवारीसाधनसँग रकम उठाउन थालेको छ।

उद्योगिक कच्चा पदार्थ, विभिन्न तयारी बस्तु र व्यापारिक सामान बोकेर भारत प्रवेश गर्ने ढुवानीका साधनबाहेक नेपाली नम्बर प्लेटका सवारीसधानलाई जोगबनी भन्सार कार्यालयले एक दिनको मान्यता पाउने गरी अस्थायी पासको व्यवस्था गरेको छ । (अन्नपुर्ण दैनिकबाट)