आफ्नै गीतमा प्रियंकको बोल्ड सिन

पुस, १८ काठमाडौं–

नेपाली फिल्म उद्योगमा चल्नका बोल्ड देखिनै पर्ने एक प्रकारको संस्कार नै छ । बोल्ड नायिका भएरनै चल्तीमा रहेकी प्रियंकाले आफ्नै गीतमा अर्को बोल्ड सिन दिएकी छन् ।

नायिकाबाट गायीकाको पनि परिचय बनाउन उनले आफ्नै स्वारमा टुपिस भेषमा उत्रिएकी हुन् ।

उनको आफ्नै स्वर रहेको गीतको भिडियोमा टु पिसमा अभिनय गरेकी छिन् । स्वतन्त्र बोलको गीत गाएकी प्रियंकाले नयाँ वर्षको अवसरमा युट्युववाट सोही गीतको भिडियो सार्वजनिक गरेकी छिन् ।

प्रियंका आफ्नै स्वर रहेको भिडियोमा मोडलिङ र निर्देशन समेत प्रियंकाकै रहेको छ ।

सैलश सिंहले रचना गरेको गीतमा संगीत पनि सैलेशकै छ ।