ओली र मोदीबीच नाकाबन्दीका विषयमा टेलिफोन वार्ता

पुस १६, काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः टेलिफोन वार्ता गरेका छन्।
झापामा रहेका प्रधानमन्त्री ओलीलाई मोदीले फोन गर्दै पछिल्लो राजनीतिक अवस्थाका बारेमा बुझेको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहाकार प्रमोद अधिकारीले बताए।