आज बिहान ४.३ रिक्टर स्केलको भूकम्प

पुस १६, काठमाडौँ–सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर आज बिहान ७ बजेर ४१ मिनेट ४.३ रिक्टर स्केल बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले  जनाएको छ ।

वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४२२ पटक परकम्प गइसकेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।