आमा बन्ने सोँचमा सनी लियोनी

एजेन्सी –पोर्नको दुनियाबाट चर्चा कमाएर बलिउडमा धाक जमाइरहेकी हट अभिनेत्री सनी लियोनी अब सन्तान जन्माउने सोचमा छिन् ।

पति डैनियल बेबर र सनीले आपसी समझदारीमा छिट्टै बच्चा जन्माउने योजना बनाएका छन् । जसको खुलासा सनी स्वयंले गरेकी हुन् ।

एक अन्तर्वार्तामा सनीले भनिन्, ‘मेरि सासूआमाको चाहान छ की म र डेनियल छिट्टै माता–पिता बनौं । हामीले पनि उनको कुरामा सोच्ने बिचार गरेका छौं ।’

भारतीय अखवार डीएनए मा प्रकाशित समाचार अनुसार केहि दिन अगाडी मात्रै उनी सासूले उनलाई बच्चाको बारेमा चासो राखेकी थिइन् । र, उनकी सासू नाती–नातीनिका लागि धेरै उत्साहित छिन् ।