देखियो मालाको जवानी एकान्तमा (भिडियो)

काठमाडौं – आश म्यूजिक प्रा लि को निर्माण एव सचिन थापाको निर्देशन रहेको एक म्यूजिक भिडियोमा नायीका माला लिम्बुको जवानि देखिएको छ ।

12076609_1029212960432544_2093507288_o

केशब लिम्बुको शव्द संगित एव आवाज रहेको आखाको त्यो गहिराइमा बोलको गितको म्यूजिक भिडियोमा माला मात्र फिचरिङ छिन् ।

यस म्यूजिक भिडियोलाइ निर्देशक थापाले नै खिचेका हुन् भने सम्पादन हिमाल जोशिले गरेका हुन् ।