कैलालीमा पनि नयाँ संबिधानको स्वागत स्वरूप दीप प्रज्वलन (फोटोफिचर)

राजेन्द्र रावल

असोज ३ ,कैलाली –  कैलाली जिल्लाको विभीन्न ठाउमा आज संविधानको स्वागत गरीएको छ । 12048742_908241809243544_1313854193_n

स्वागत समारोहमा अतयाधिक मात्रामा आम सर्वसाधरण हरुको स्वस्फुर्त रुपमा सहभागीता रहेको थियो भने सवैको अनुहारमा खुसी र वेग्लै चमक देखिन्थ्यो ।

 

12028918_908243335910058_1969175830_n

अहिले सवैले दिप वालेर जिल्लै भरी दिपावली समेत मनाई रहेका छन् ।
12032446_908241815910210_1837962905_n