बिहानै भुकम्पकाे धक्का महशुस

भदौ १६, काठमाडौं  – बुधबार बिहान भूकम्पको पराकम्पन्न गएको छ ।  ४ बजेर ५२ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बैशाख १२ मा गएको ४ महिना पछि पनि भुकम्पको पराकम्पन्न गइरहेको छ । बिज्ञहरुका अनुसार अझै केही महिना सानासाना पराकम्पन्न आउन सक्ने जनाएका छन् ।