हिन्दु राष्ट्र नहुन्जेल युवाहरुद्धारा आमरण अनशन

भदौ १५, काठमाडौ – चारजना युवाले नयाँ संबिधानमा नेपाल हिन्दु राष्ट्र हुने छ । भनेर लेखिने ग्यारेन्टी नभएसम्मका लागी भन्दै आमरण अनसन बसेका छन् ।

राजधानीको खुल्लामञ्चमा अनसन सुरु गर्नमानमा झामाका चारपानेका खेमराज आचार्य , सुनसरी इटहरीका सागर कटवाल , चितवन भरपुरका प्रमनिधी भारद्वाज र कैलाली लम्किका कृष्ण प्रसाद जोसी घोडासैनी छन् ।

बिभिन्न भार्मिक संघसंस्थामा आवद्ध यी युवाहरु हिन्दु राष्ट्र कायस गर ।, धर्म परिर्वतन दण्डनीय बनाइयोस । गौ हत्या बन्द हो भनदै आमरण अनसनकमा बसेका हुन् । अन्नपुर्णमा समाचार छ ।