कैलालीका गाँउबाट थारु युवा पलायन

भदौ १५,धनगढी – टीकापुरको हिसात्मक घटनापछि जिल्लामा असहज स्थितीबाट भयभीत थारु युवाहरु गाँउबाट पलायल भएका छन् ।

सोमबार मात्रै भारत जान लागेका ५६ युवाको लस्करलाई धनगढीको त्रिनगर भन्सार नामामा प्रहरीले सोधपुक्ष गरि छोडिदिएको छ।
उनीहरु कैलालीको दंगाग्रथ् क्षेत्रका स्थानिय युवा हरु थिए ।

गाँउमा बस्न क्रास बढेपछि उनीहरु गाउ छोड्न बाध्य भएको बताएका छन् ।