अमेरिकी दुई पत्रकारको गोली हानी हत्या गर्ने पत्रकारले गरे सोही पेस्तोलले आत्महत्या

भाद्र १०, काठमाडौं – बुधबार बिहान अचानक दुई अमेरिकी पत्रकारको हत्याको खबर आयो । त्यो पनि लाइभ रिपोटीगंका क्रममा । को थिए त गोली हान्ने व्यक्ती भनेर खोजीनिती गर्दा उनी टीभी डब्लू डी बी जे ७ का पूर्व पत्रकार वेस्टर फ्लेनेगन भएको रहस्य खुलेको छ ।

उनी २०१३ मा निस्कासनमा परेका थिए । अन्तरवार्ता लिने क्रममा २४ वर्षीय एलिसन पार्कर र २७ वर्षका क्यामरा पर्सन एडम वार्डको गोली हानेर हत्या गरेसँगै ति पत्रकार वेस्टर फ्लेनेगनले आफैंलाई गोली हानेर उभर्जिनियामा लाइभ रिपोर्टिङका क्रममा दुई पत्रकारको गोली हानेर हत्या गर्ने व्यक्तिको पनि मृत्यु भएको छ । सुसाइट गरेको बिबिसीले लेखेको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो ।