सन्नी लियोनको १० सनसनीपूर्ण खुलासा (फोटो फिचर)

१. मोहित सुरिको कलयुग चलचित्रमा सन्नी लियोन खेल्ने पक्का भइसकेको थियो तर उनले ठुलै रकम मागेको कारण यो चलचित्र सन्नीलाई हात परेन । यसको सात बर्ष पछी मात्र उनको पहिलो चलचित्र जिस्म – २ मा देखा परिन् ।

001

२. सन्नी लियोनको स्वभाब रमाइलो र मोज मस्ती गर्ने जस्तो देखियता पनि वास्तविकता अलि फरक छ । उनलाई फुर्सदको समयमा किताबहरु पढ्न मनपर्छ ।
002

३. सन्नी लियोन मुलधारको बलिउड चलचित्र खेल्ने पहिलो भारतीय वयष्क चलचित्र अभिनेत्री हुन् ।
003

४. पेन्ट हाउस कभर अफ द यिएरको उपाधी र १००,००० डलर जिते पछी मात्र आफु पोर्न स्टार हुनचाहेको कुरा सन्नीले आफ्नो अबिभाबकलाई बताएकी थिईन् ।
004

५. सन्नीले सन २००८ ताका विश्व प्रसिद्ध हास्य अभिनेता रसेल पिटरसँग डेटिङमा समय बिताएकी थिईन् ।
005

६. एक समय सन्नी विश्वको बाह्र शीर्ष पोर्न स्टारमा परेकी थिईन् ।
006

७. किरा फट्याङ्रा देखी सन्नी एकदमै डराउँछिन् ।
007

८. आमा बुवाले राखीदिएको सन्नीको खास नाम करणजित कौर बोह्रा हो । उनी एक बिशिष्ट पन्जाबी परिवारमा हुर्केकी हुन् र उनले हिन्दी चलचित्रहरु हेर्ने गर्थिन् । उनको मनपर्ने नायक आमिर खान थियो ।
008

९. वयष्क चलचित्र खेल्न सुरु गर्ने बेलामा महिला सहकर्मी सँग मात्र चलचित्र खेल्ने भनेर अनुबंधित भएकी थिईन् ।

009

१०. सन्नीले आफ्नो पहिलो ब्यवसायिक काम एउटा जर्मन बेकरीमा गरेकी थिईन् । बेकरी देखी बलिउडमा आउँदा सम्म उनले धेरै सफलता प्राप्त गरिसकेकी छिन् ।

10