सभाध्यक्ष नेम्वाङ ज्ञापनपत्र बुझ्न व्यस्त

साउन ५, काठमाडौँ –नागरिकले आफ्नो सुझाव दिइरहेका बेला केन्द्रमा विभिन्न संघसस्थाले ज्ञापनपत्र मार्फत सुझाव दिन थालेका छन् । संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वालाई ज्ञापनपत्र दिएर आफ्ना एजेण्डा पार्न दवाव अभियान सुरु भएको छ । आज नेपाल बार एसोसियनसले ज्ञापनपत्र बुझाउँदै छ ।

न्यायक्षेत्रका लागि गरेको व्यवस्था र त्यमा दिने सुझाव सहित आज ज्ञापनपत्र बुझाउने छ । हिजो नेम्वाङले १३ वटा ज्ञापनपत्र बुझको र आज पनि त्यतिनै ज्ञापन पत्र बुझाउन समय मागेको उहाँको सचिवालयले जनाएको छ । सभाध्यक्ष नेम्वाङले समेसम्म सबैका सुझाव समेटिने बताउनु भएको छ ।