सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

असार २३, काठमाण्डौ – सरकारको आर्थिक वर्ष २०७२/७३ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ । व्यवस्थापिका–संसद्को आज बस्ने बैठकमा सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो । दिउँसो ३ बजेका लागी तए भएको व्यवस्थापिका संसदको बैठकमा राष्ट्रपति रामबरण यादबले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने भएको छ । सरकारको आगामि बजेट पुर्णरुपमा पुनिमार्णमा केन्द्रित गर्ने भन्दै तय गरेको नीति तथा कार्यक्रम राष्ट्रपति समक्ष पेस गरीएको थियो ।

नीति तथा कार्यक्रमको अधिकांस विषय विगतमा नै प्राथमिकतामा परेका र मुख्यत पुनं निमार्ण रहेको जनाईएको छ । यस वर्ष सरकारले भुकम्पको पुन निमार्णका लागी१ खर्ब ६ अर्ब बजेट विनियोज नगर्ने पनि तयारी गरेको छ ।