एमाले स्थायी समितीको बैठक आज बस्दै

असार २२ , काठमाडौं –  नेकपा एमालेको स्थायी समितीको बैठक आज बस्नै छ । बेठकमा पार्टी सदस्य बन्न कम्तीमा एक दुई वर्ष परिक्षण काल पार गर्नु पर्ने व्यवस्था सहितको नवौं महाधिबेसनबाट पारति विधानको नियामावली माथि छलफल हुने भएको छ । महाधिबेशनको एक वर्ष सम्म संगठनात्मक काम रोकिएको बेला केन्द्रिय विभागमा पदपुर्ति राष्ट्रिय प्रतिधिनी परिषद र अञ्चल सम्वन्वयन कमिटी गठन तथा नयाँ सदस्य विस्तारको बाटो खुलाउँन एमालेले नेमावली माथि छलफल गर्ने भएको हो । महासचिव ईस्वर पोखरेलको नेतृतवको केन्द्रीय सचिवालयले तयार पारेको नेमावलीलाई आजको बैठकमा पारित गरिने तयारी रहेको छ । स्थायि समिती सदस्यलाई अध्यनका लागी अध्यनका नियमावली आज उनिहरुको सुझाव पछि पारित हुने भएको हो ।